२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी क्यापिटललाई म्युचुअल फन्ड बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

कुमारी क्यापिटललाई म्युचुअल फन्ड बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

965
Shares

काठमाडौं – कुमारी क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको बन्दमुखी म्युचुअल फन्ड योजना ‘कुमारी सबल योजना’ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

योजना व्यवस्थापक कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij