२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लघुवित्त बैंकर्स संघ अध्यक्षमा यादव सर्वसम्मत

लघुवित्त बैंकर्स संघ अध्यक्षमा यादव सर्वसम्मत

1.1K
Shares

काठमाडौँ – लघुवित्तका सीइओहरुको छाता संगठन लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न साधारण सभाले राम बहादुर यादवको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा रामहरि दाहाल, महासचिवमा संजय मण्डल, सचिवमा गंगाधर पाण्डे, र कोषाध्यक्षमा विनोद आचार्य चयन भएका छन् । सदस्यहरुमा शिव ज्ञवाली, सुरेश बहादुर बम, सौगात चौधरी, श्याम कटुवाल, सरदा खत्री र बद्रि दुलाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij