२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिर्मिरे लघुवित्तको संस्थापक सेयर साधारणमा परिणत

मिर्मिरे लघुवित्तको संस्थापक सेयर साधारणमा परिणत

1K
Shares

काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । संस्थाको ६६ लाख ५७ हजार ६४२ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो ।

यससँगै संस्थाको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ६१.०१ र ३८.९९ प्रतिशत भएको छ । अब संस्थापक समूहतर्फ ४० लाख ६१ हजार ८२७.८३ कित्ता र सर्वसाधारण समूहतर्फत २५ लाख ९५ हजार ८१४. ९० कित्ता सेयर भएको छ ।

यसअघि लघुवित्तको संस्थापक सेयरको स्वामित्व ७१ प्रतिशत र साधारण सेयरको स्वामित्व २९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij