२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इष्टर्न हाइड्रोपावरले पुस २९ गते बोलायो साधारण सभा

इष्टर्न हाइड्रोपावरले पुस २९ गते बोलायो साधारण सभा

705
Shares

काठमाडौं– इष्टर्न हाइड्रोपावर लिमिटेडले पुस २९ गते, आइतबार होलिडेज पार्टि भेन्यू, भरतपुर, चितवनमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत पारित गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ। साधारण सभा कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij