२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चिलिमे हाइड्रोको सेयर मूल्य समायोजन

चिलिमे हाइड्रोको सेयर मूल्य समायोजन

1.4K
Shares

काठमाडौं – चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ५१९.८२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५७१.८० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ५१९.८२ रुपैयाँलाई आधार मानेर हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij