२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अरुण काबेली पावरको साधारण सभा पुस २६ गते

अरुण काबेली पावरको साधारण सभा पुस २६ गते

1.7K
Shares

काठमाडौं– अरुण काबेली पावर लिमिटेडले पुस २६ गते, बिहीबार, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौँमा १३ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त साधारण सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणको सम्बन्धमा प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij