२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्राइम कमर्सियलले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

प्राइम कमर्सियलले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

1.6K
Shares

काठमाडौं– प्राइम कमर्सियल बैंक लिमिटेडले पनि यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले सोही अनुसार वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij