काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले पनि यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस २ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij