२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको सीईओका ५ जनाको नाम सर्टलिष्ट

नेपाल बैंकको सीईओका ५ जनाको नाम सर्टलिष्ट

1.1K
Shares

काठमाडौं – नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ छनोट समितिको आइतबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।

बैंकको सीईओ पदका लागि अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम सर्टलिष्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij