२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको संचालकमा उत्तरकुमार खत्री नियुक्त

नेपाल बैंकको संचालकमा उत्तरकुमार खत्री नियुक्त

2K
Shares

काठमाडौं – नेपाल बैंकको संचालक समिति सदस्यमा उत्तर कुमार खत्री नियुक्त भएका छन् । यस अघि बैंकमा अर्थ मन्त्रालयबाट आनन्द काफ्लेले प्रतिनिधित्व गर्दै आइरहेका थिए । अब उनको स्थानमा खत्री नियुक्त भई आएका हुन् । खत्रीले मङ्सिर २७ गते पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij