काठमाडौं – गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एक महानिर्देशकको सरूवा गरेको छ। ८ जना सहसचिवको भने पदस्थापना गरेको छ।
शुक्रबार गृह मन्त्रालयले सूची निकाल्दै सिडिओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा भएको जानकारी दिएको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij