काठमाडौं–नेपालले चालु आर्थिक वर्षको चार महिनामा ११ अर्ब ४६ करोडको बिजुली भारतलाई बिक्री गरेको छ। यो अवधिमा भारतबाट भने ९४ करोडको बिजुली आयात गरेको छ।
नेपालले पहिलो पटक नोभेम्बर २०२१ मा पहिलो पटक भारतमा बिजुली निर्यात गरेको थियो। पहिलो पटक ३९ मेगावाट विद्युत भारत निर्यात गरिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij