२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटी होटलको साधारण सभा पुस २० गते

सिटी होटलको साधारण सभा पुस २० गते

1.1K
Shares

काठमाडौं –  सिटी होटल लिमिटेडले ८औं वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ । होटलको बुधवार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा पुस २० गते गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

होटलले साधारण सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव नरहेको जानकारी दिएको छ । आठौं वार्षिक साधारण सभा प्रयोजनको लागि होटलले पुस ८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस ५ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij