२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

995
Shares

काठमाडौ – आज बिहीबारका दिन सुन प्रतितोला २८ सय रुपैयाले महंगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख १८ हजार ८०० र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँ प्रतितोला कायम भएको छ। बुधबारका दिन बजारमा छापावाला सुन १ लाख १६ हजार र तेजावी सुन १ लाख १५ हजार ४५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यपनि प्रतितोला ५५ रुपैयाँले महंगिएको छ। बुधबार प्रतितोला १ हजार ४०० रुपैयाँमा कायम भएको चाँदी बिहीबार १ हजार ४५५ रुपैयाँमा कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij