२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने

उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने

1.4K
Shares

काठमाडौँ – उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनी मंसिर २७ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij