२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आयल निगमका कार्यकारी निर्देशक थानीले राजीनामा दिए

आयल निगमका कार्यकारी निर्देशक थानीले राजीनामा दिए

1.6K
Shares

काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन्‌ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थानीले आज (मंगलबार) राजीनामापत्र बुझाएका हुन्‌ ।

थानीको राजीनामा भोलि (मंसिर २७) देखि नै लागू हुने मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट थानीलाई सरकारले वि.सं. २०७८ फागुन २६ गते निगम कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij