२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोलार फार्मको पाँचौ वार्षिक साधारण सभा पुस २८ गते

सोलार फार्मको पाँचौ वार्षिक साधारण सभा पुस २८ गते

605
Shares

काठमाडौं – सोलार फार्म लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभाले होटेल माला लेकसाइड पोखरा गण्डकी नेपालमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आईपीओ निष्काशन गर्ने,लाभांश वितरण गर्ने र अधिग्रहण तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij