२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धु विकास बैंकको नायव सिइओमा गणेश केसी नियुक्त

सिन्धु विकास बैंकको नायव सिइओमा गणेश केसी नियुक्त

670
Shares

काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार केसीलाई नियुक्त गरेको छ ।

बैंक सञ्चालक समितिको ४०९औं बैठकको निर्णयले केसीलाई डिसीईओमा नियुक्त गरेको हो। बैठकले आगामी पौष १ गतेबाट लागूहुनेगरी केसीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij