२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

975
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले सस्तिएको छ । छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३०० र तेजाबी सुन १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) छापावाल सुन प्रतितोला १ लाख १७ हजार र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने स्थिर छ । महासंघका अनुसार चाँदीको मुल्य प्रतितोला १४१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij