२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी कम्पनीका सेयर मूल्य भने बढ्यो

यी कम्पनीका सेयर मूल्य भने बढ्यो

1.5K
Shares
Stock market digital graph chart on LED display concept. A large display of daily stock market price and quotation. Indicator financial forex trade education background.

काठमाडौं – नेप्से परिसूचक घटे पनि सोमबार १० कम्पनीका सेयर मूल्य धेरै बढेको छ । पाँच महिनापछिकै सर्वाधिक मूल्यको सेयर कारोबार
यसरी मूल्य बढ्नेमा बोटलर्स नेपाल (बालाजु)देखि हाथ्वे इन्भेस्टमेन्ट कम्पनीसम्म छन् । बोटलर्स नेपाल, समुदायिक लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

बाँकी कम्पनीको भने नौ, आठ र सात प्रतिशतभन्दा बढीले सेयर मूल्य वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij