२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ग्लोबल आइएमई लघुवित्तको घोषणा लाभांश

ग्लोबल आइएमई लघुवित्तको घोषणा लाभांश

980
Shares

काठमाडौं – ग्लोबल आइएमई लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले कायम चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij