२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक कम्पनीको शेयर सूचीकृत

नेप्सेमा एक कम्पनीको शेयर सूचीकृत

15.9K
Shares

काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको हो ।

कम्पनीको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अव यो हकप्रद शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij