२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको साधारणसभा पुष १७ गते

कामना सेवा विकास बैंकको साधारणसभा पुष १७ गते

670
Shares

काठमाडौँ – कामना सेवा विकास बैंकले वार्षिक साधारण सभा पुष १७ गतेका लागि बोलाएको छ । मंसिर १८ गते बसेको सञ्चाल समिति बैठकले सभा सभा आव्हान गरेको हो । सभा हुने स्थान भने सार्वजनिक गरिएको छैन ।
कम्पनीका सेयरधनीहरुको हात यो वर्ष रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij