२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा गिरावट

शेयर बजारमा गिरावट

555
Shares

काठमाडौं – साताको शेयर कारोबारको दोस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ । पछिल्लो समय शेयर बजार लगातार रुपमा ओरालो लागेको छ । आज सोमबार ३ दशमलव ४२ अंकले गिरावट आएको शेयर बजार १८४७ दशमलव ८१ विन्दुमा पुगेको छ ।

सोमबार २९२ कम्पनीका ३८ लाख ९६ हजार २८७ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij