काठमाडौँ – जानकी फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५० हजार कित्ता सेयर बिक्रीका ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी आज (मंसिर १८ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाममा आवेदन दिन सकिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij