२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा एक कम्पनीको शेयर सूचीकृत

नेप्सेमा एक कम्पनीको शेयर सूचीकृत

1.8K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

संस्थाको २० प्रतिशत बोनसपछिको शेयर नेप्सेले सूचीकृत गरेको हो । संस्थाको ८ लाख नौ हजार ६ सय कित्ता शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij