२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निफ्राले बोलायो वार्षिक साधारणसभा

निफ्राले बोलायो वार्षिक साधारणसभा

875
Shares

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पुस १७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ ।
चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु छनोट गर्न निर्वाचन समेत हुने बैंकले एक सूचनामार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij