काठमाडौं- सुनचाँदीको मुल्य बिहीबार स्थिर छ। सुन प्रति तोला १ लाख १९ हजार ३ सय रुपैयाँ र चाँदी १५ सय २० रुपैयाँ छ। एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्दा सुन बुधबार सुन प्रति तोला १ लाख १९ हजार ३ सय रुपैयाँ भएको हो। चाँदी अघिल्लो दनका तुलनामा २० रुपैयाँको बढोत्तरीपछि बुधबार तोलाको १५ सय २० रुपैयाँ पुगेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij