२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ८१ अर्ब भन्दा बढीको विकास ऋणपत्र सूचीकृत

नेप्सेमा ८१ अर्ब भन्दा बढीको विकास ऋणपत्र सूचीकृत

620
Shares
;fdfGo c+sn] a9Øf] z]o/ ahf/ sf7df8f}F l;+xb/af/ Knfnfdf cjl:yt g]kfn :6s PS:r]Ghsf] sfof{no ejg . nuftf/ cf]/fnf] nfUb} cfPsf] z]o/ ahf/ d+unaf/ eg] ;fdfGo laGb'n] psfnf] nfu]sf] 5 . g]kfn :6s PS:r]Ghsf cg';f/ z]o/ ahf/ dfks kl/;"rs g]K;] )=^% laGb'n] a9]/ Ps xhf/ !*)=#^ laGb'df k'u]sf] 5 . tl:a/ M gjLg kf}8]n, /f;;

काठमाडौं– नेपाल राष्ट्र बैंकले विभिन्न समयमा निष्कासन गरेका विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । राष्ट्र बैंकले असोज यता ९ पटक निष्कासन गरेको विकास ऋणपत्र सूचीकृत भएको हो । ति मध्ये सबैको ब्याजदर ७ प्रतिशत रहेको छ ।

जसमा विकास ऋणपत्र ६ अर्ब ८० करोड रुपैयाँको २०८६ ‘ज’, १० अर्बको २०८६ ‘झ’, ८ अर्ब ८० करोडको २०८६ ‘ट’, ५ अर्ब ६० करोडको २०८६ ‘ञ’, ६ अर्ब ९५ करोडको २०८६ ‘ठ’, १० अर्बको २०८५ ‘ञ’ १३ अर्ब १० करोडको २०८५ ‘ग’, १० अर्बको २०८८ ‘ङ’ र १० अर्बकै २०८८ ‘घ’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij