२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्रीन डेभलपमेण्ट बैंकको डीसीईओमा गुरुङ नियुक्त

ग्रीन डेभलपमेण्ट बैंकको डीसीईओमा गुरुङ नियुक्त

875
Shares

काठमाडौं- ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
गुरुङले यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाइनान्सको सञ्चालकको भूमिकामा रही कार्य सम्पादन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij