काठमाडौं – गायक सुशान्त केसिको नयाँ नयाँ गित ‘लै लै लै’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । पप शैलीको यस गितमा रचना÷संगित गायक स्वयं कै रहेको छ । राम डंगोलको एरेन्ज, गोबिन सुनुवारको मिक्सिङ मास्टरिङ रहेको छ ।
यस गितको म्युजिक भिडियोमा सुशान्त केसि र स्मृती श्रेष्ठको अभिनय रहेको छ । साथै एरिक बिस्वकर्मा, अनिसा मैनाली, करिना कार्की लगायत कलाकारहरुको पनि अभिनय रहेको छ । दावा बाल तामाङको नृत्य निर्देशन, शृंगार स्वस्तिका श्रेष्ठ को रहेको छ ।
भिडियोका सम्पादक– रंग संयोजन माधब बेल्बासेले गरेका हुन भने म्युजिक भिडियोका छांयाकार र निर्देशक अमृत सुनुवार हुन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij