काठमाडौं – युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । बहुप्रतिभाशाली गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक भएको हो । दिल ब्लोन एक दशक पछि गीतसंगीतको क्षेत्रमा पुनःफर्केका हुन् । दिल ब्लोन, उषा उप्रेती आदिको अभिनिय रहेको म्युजिक भिडियोमा एरेञ्ज याकुव तामाङ, क्यामरा उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij