२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेसँगै घट्यो कारोबार रकम

नेप्सेसँगै घट्यो कारोबार रकम

1.4K
Shares

काठमाडौं– मंगलबार घटेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन नेप्से परिसूचक १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ।

अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको बजारमा यस दिन २८६ स्टकको २५ हजार ६२५ पटकको कारोबारमा ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको २२ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij