काठमाडौं– आइसिसी टी-२० विश्वकप अन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ। कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij