२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कार्तिक २५ गते लप्सेखोला झरना महोत्सव हुने

कार्तिक २५ गते लप्सेखोला झरना महोत्सव हुने

4K
Shares
तस्बिर : हरिराम भेटुवाल।

नुवाकोट – शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्दादेवीमा रहेको लप्सेखोला झरनालाई पर्यटन केन्द्र बनाउने उद्देश्यका साथ कार्तिक २५ गते लप्सेखोला झरना महोत्सव हुने भएको छ । शिवपुरी गाउँपालिका वडा नं. ६ को आयोजना तथा शिवपुरी समुन्द्रा युवा क्लवको व्यवस्थापनमा महोत्सव हुन लागेको हो । यस झरनालाई पर्यटकहरुको आकर्षक गन्तब्यको रुपमा विकास गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।

तस्बिर : हरिराम भेटुवाल।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij