काठमाडौं – मंगलबार नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ बिन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब १२ करोड ३२ लाख ९६ हजार २२९ रुपैयाँ पुगेको छ। यस दिन २७६ वटा धितोपत्रको ३८ लाख ९१ हजार ७८ कित्ता सेयर किनबेच भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij