२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

3.4K
Shares

काठमाडौं – काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको हो ।

उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनी नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापतिसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij