२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ५.०५ अंकको गिरावट

नेप्सेमा ५.०५ अंकको गिरावट

690
Shares

काठमाडौं– मंगलबार नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै पनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ९७ करोड ९५ लाख ९१ हजार ७९४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँमा सीमित भएको छ।

यस दिन २७८ वटा धितोपत्रको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij