२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्सेमा २०.५४ अंकको गिरावट

नेप्सेमा २०.५४ अंकको गिरावट

800
Shares

काठमाडौं- कारोबारको पहिलो दिन आज आइतबार शेयर बजारमा गिरावट आएको छ । आज २० दशमलव ५४ अंकले घटेको शेयर बजार १९९३ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij