२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेरो माइक्रोफाइनान्स लघुवित्तको सीइओमा पुनः रामहरि दाहाल नियुक्त

मेरो माइक्रोफाइनान्स लघुवित्तको सीइओमा पुनः रामहरि दाहाल नियुक्त

720
Shares

काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रामहरि दाहाल नियुक्त गरेको छ ।

कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले दाहाललाई पुनः नियुक्त गरेको हो । उनलाई असोज १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

अब उनको कार्यकाल भदौ मसान्तमा सकिदैंछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij