२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भाद्र ७ गतेबाट टोखा नगरपालिकामा कोभिड– १९ विरुद्ध फाइजर खोप लगाउने

भाद्र ७ गतेबाट टोखा नगरपालिकामा कोभिड– १९ विरुद्ध फाइजर खोप लगाउने

2.5K
Shares

काठमाडौं– टोखा नगरपालिकामा कोभिड– १९ विरुद्ध फाइजर वाइभ्यालेन्ट ग्रे क्याप (Pfizer Bivalent Gray Cap) खोप लगाउने भएको छ । नगरपालिका अन्तरगतका सम्पुर्ण स्वास्थ्य चौकीहरुमा कोभिड– १९ विरुद्ध भाद्र ७ देखि १० गते सम्म हुने टोखा नगरपालिका जनस्वास्थ्य निरिक्षक सन्तोष कुँवरले जानकारी दिए ।

उनका अनुसार १२ वर्ष माथिका उमेर समुहका मानिसहरूले पहिलो, दोश्रो, तेस्रो र चौथौ मात्रा फाइजर खोप लगाउन सक्ने छन् ।  नगरपालिकाको ११ वटै वडामा रहेको स्वास्थ्य चौकीहरुमा लगाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij