२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

980
Shares

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाने भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्युयोर्कमा आयोजना हुने संयुक्त राष्टसंघको महासभामा सहभागी हुन भ्रमण स्वीकृत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij