काठमाडौं – नेप्सेमा नेप्सेमा थप दुई कम्पनीकाे बोनस शेयर सूचीकृत भएकाे छ । नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्स र सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत भएको हाे ।
नेप्सेमा प्रभु लाइफको १९ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij