२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

745
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा पुगेको छ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij