२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोलखामा बस दुर्घटना हुँदा १६ जना घाइते

दोलखामा बस दुर्घटना हुँदा १६ जना घाइते

630
Shares

काठमाडौँ – दोलखाको तामाकोशी गाउँपालिकास्थित गोपीखोलामा बस दुर्घटना भएको छ । मिर्गेबाट चरिकोट आउँदै गरेको बा.२ ख ५४२९ नबरको बस गोपीखोलामा दुर्घटना भएको दोलखाका प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइतेहरुलाई चरिकोट स्थित दोलखा सामुदायिक अस्पताल र च्छो रोल्पा अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij