काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको १५ प्रतिशत बोनसस बापतको ११ लाख ८७ हजार ९७७ कित्ता बोनस सेयर नेप्सेका सूचीकृत भएको हो । कम्पनीले गत आवको मुनाफबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij