२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरा फाइनान्सको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त

पोखरा फाइनान्सको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त

585
Shares

काठमाडौं – पोखरा फाइनान्स लिमिटेडको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त भएका छन् । विनियमावली २०७५ को परिच्छेद ६ सूचना तथा जानकारी प्रवाह सम्बन्धी व्यवस्था को दफा २२ को उपदफा (ज) बमोजिम साउन ८ गतेदेखि लागू हुने गरी अधिकारीलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij