काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार पनि घटेर बन्द भएको छ । आज नेप्से २८.४० अंकले घटेर दुई हजार १९ दशमलब ८५ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज एक अर्ब ७३ करोड ७० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२ कम्पनीको शेयरमूल्य बढेको छ भने १९८ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij