२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा थप दुई लघुवित्तको सेयर सूचीकृत

नेप्सेमा थप दुई लघुवित्तको सेयर सूचीकृत

865
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई लघुवित्तको सेयर सूचीकृत भएको छ । आइतबार विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान विकास लघुवित्तकोे सेयर सूचीकृत भएको हो ।

कम्पनीले १:१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित मूल्य १०० को दरले कुल ३६ लाख १० हजार ४०३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ओपन रेञ्ज ७०३ रुपैयाँ ५५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij