काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक कृष्ण कुमार प्रधानलाई नियुक्त गरेको छ । कम्पनीको साउन १८ गते बसेको संचालक समितिको बैठकले प्रधानलाई स्वतन्त्र संचालन चयन गरेको हो । साथै, सोहि दिन उनले पद तथा गोपनीयताको सपथ समेत लिएका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij